एनआरएनए कुवेतको महाधिवेशन अगष्ट ०२ मा

कुवेत । आगामी जुलाई २६ मा हुने भनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको छैटौँ महाधिवेशन मिति पर सरेको छ । संघको गत मे १६ तारिख बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकालको लागि महाधिवेशनको मिति २६ मा तय गरेको थियो तर उक्त दिनमै बहराइन देशको पनि राष्ट्रिय महाधिवेशन हुनेभएकाले आइसिसीको निर्देश बमोजिम अगष्ट ०२ तारिखको … Continue reading एनआरएनए कुवेतको महाधिवेशन अगष्ट ०२ मा